राजनीति
‘ पार्टीका लागि वार्ता र लचकता अपनाउँछौं, तर ओलीसँग कुनै सहमति भैसकेको छैन’
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले सम्म कुनै सहमति नभएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले सुदृढ र एकतावद्ध एमालेका लागि आफूहरु वार्ता र लचकता दुव ...
राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज, बादल हच्किएपछि एमालेमा अन्योल
काठमाडौं - राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । जेठ ६ गते तोकिएको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवारको मनोनयन गर्नुपर्नेछ । निर्वाचन आयोगक ...
एउटै निर्णय नगरि सकियो मन्त्रिपरिषद् बैठक
काठमाडौं - मन्त्रिपरिषदको बैठक सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने नगरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटे ...
देउवालाई भेटे लगत्तै शीतल निवास पुगे नेपाल
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी शीतल निवास पुगेका हुन् । ...
आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः मन्त्री गुरुङ
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट ...
प्रतिनिधिसभाका ४ सांसदलाई कोरोना संक्रमण
काठमाडौं - प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको छ ।संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।सं ...

.gif)