राजनीति
संविधान दिवसमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्र ...
राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् ।नेपालको स ...
जसपाले संविधान दिवसमा भाग नलिने, विरोध कार्यक्रम गर्न आह्वान
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले संविधान दिवसमा भाग नलिने भएको छ । संविधान अधुरो र अपूर्ण रहेको बताउँदै जसपाले संविधान संशोधनमा दबाब दिन देशका मुख्य सहरमा विरोध कार्यक्रम गर्न आह्वानसमेत गरेको छ । जसपाले विज्ञप्ति निकालेर सरकारले घोषणा ...
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्ः केही दिनमै मन्त्रिमण्डल पुनर्गठन हुन्छ
बुटवल - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिनमै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् । शुक्रबार प्रेस संगठन नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन् ।पत्रकार सम्मेलनमा बोल्दै ...
अपूर्ण देखिएको खण्डमा संविधान संशोधन गर्न सरकार तयार छ : प्रम ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवहारिक रूपमा संविधान अपूर्ण रहेको देखिएको खण्डमा संशोधन गर्न सकिने बताएका छन् । औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गरिने उनको भनाइ छ ।शुक्रबार बालुवाटारमा ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २० ...
नेकपा सचिवालय बैठक सर्यो
काठमाडौं - आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सरेको छ ।शुक्रबार बिहान ११ बजेलाई पेरिसडाँडामा बोलाइएको सचिवालय बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको स्रोतले बताएको छ । बैठकका लागि पेरिसडाँडामा भौतिक दुरी कायम गर ...