राजनीति
राष्ट्रसंघको ७५ औँ महासभामा प्रधानमन्त्री ओली नेतृत्वको प्रमण्डल सहभागी हुँदै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि शुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रह ...
५ सय ९० जनालाई विभूषण दिँदै सरकार
काठमाडौं - मन्त्रीपरिषद् बैठकले ५ सय ९० जनाको नाम विभिन्न तहका लागि विभूषणमा सिफारिस गरेको छ ।बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संविधान दिवसको दिनमा राष्ट्रपतिले वितरण गर्नका सो विभूषण सिफारिस गरेको हो ।सरकारले सिफारिस गरे ...
वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ
काठमाडौं - नेकपाका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमले राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई विहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेसँगै उनले सपथ लिएका हुन् । ...
वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
काठमाडौं - लामो समयको बहस र विवादपछि अन्ततः नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा मनोनित भएका छन् । गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी र ...
‘हामीले निकै निकटमा रहेर दुई देशबिचको सम्बन्ध बलियो बनाउनका लागि काम गर्ने छौँ’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । ७० वर्ष पूरा भई ७१ वर्षमा प्रवेश गरेका मोदीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि काम गर्ने उल्लेख गरे ...
मन्त्रीपरिषद् बैठक बस्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बाेलाइएकाे बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने स्रोतले बताएको छ ।असोज ३ गते संविधान दिवसका अवसरमा विभूषण प्रदान गर ...