काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । स्रोतले दिएको जानकारीअनुसार बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दैछ ।
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
खबर एक्सप्रेस
श्रावण १९, २०७८
२६७


.gif)


