राजनीति

स्थायी समितिको बैठक सकेर शीतल निवास पुगे ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन् ।एमाले स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका हुन् ।स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानम ...

ओलीले मागे सहयोग, देउवाको जवाफ- ‘हामी विपक्षी पार्टी हो, सहयोग गर्ने अवस्था छैन’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेका छन् । बुधबार बुढानिलकण्ठमा जारी कांग्रेस र एमाले नेताहरुको बैठकमा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न देउवालाई आग्रह गरेका छन् ...

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ १७ गते हुने

काठमाडौं - लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको स्रोतले बतायो । माओवादी केन्द्रका त ...

गण्डकी प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

काठमाडौं - गण्डकी  प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज पदभार ग्रहण गरेकी छन् ।  प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले आफू प्रदेशको अभिभावकका रुपमा रही ऐन, नियम ...

देउवालाई भेट्न प्रधानमन्त्री ओली बुढानिलकण्ठमा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार अहिले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटव ...

प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

काठमाडौं - नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । बुधबार उनले प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ।उनी नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रद ...