राजनीति
राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन
काठमाडौं - राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेपछि शुक्रबार बानेश्वरस्थित संसद् भवन पुगेर ...
इन्दिरा गान्धीको उदाहरण दिँदै अधिवक्ताले भने: संसद विघटनको अधिकार छैन
काठमाडौं - प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ जारी छ ।आज बहसको क्रममा अधिवक्ता सुनिल पोखरेलले अहिलेको संविधानले प्रतिनिधि सभा विघटनको अधिकार नदिएको बताएका छन्। सरकार बनाउन नसकेमामात्र संसद विघटन हुने उनले ...
‘राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार छैन’
काठमाडौं - प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ जारी छ ।अहिले वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस गरिरहेका छन् । उनले बहसका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण भएको तर्क गरे । राष्ट्रपत ...
काँग्रेसमा नेतृत्वका लागि दौडधुप सुरु, पौडेल पक्षको बैठक बस्दै
काठमाडौं - पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली काँग्रेसमा नेतृत्वका लागि दौडधुप सुरु भएको छ । यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले आफूपक् ...
माओवादी केन्द्र छाडेका २ मेयरसहित १४ जनप्रतिनिधि पदमुक्त [सूचीसहित]
काठमाडौं - नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर अन्य दलमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । उनीहरु माओवादी छाडेर नेकपा एमाले ...
नवनियुक्त निर्वाचन आयुक्त राणाको शपथ र पदबहाली
काठमाडौं - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिएक ...

.gif)