राजनीति

ओलीको प्रश्न: प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी ?

काठमाडौं - प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भने, ‘एमसीसी बिर्सनु भयो कि क्या हो ? ...

'म कुनै जाली मुद्धा जितेर प्रधानमन्त्री भएको थिइन'

काठमाडौं - पुर्वप्रधानमन्त्री के पी शर्मा ओलीले आफुले कुनै पनि जाली मुद्धा जितेर प्रधानमन्त्री नभएको बताएको छन् । उनले आज बसेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा उक्त प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, 'म कुनै जाली मुद्धा जितेर प्र ...

ओलीको कटाक्ष: 'गठबन्धनका मित्रहरूलाई दशैं आएजस्तै भएको छ'

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन असाध्यै हौसिएको बताएका छन्।आज प्रतिनिधि सभामा बोल्दै ओलीले सत्ता गठबन्धन दशैंमा केटाकेटी आँगनमा नाचेजस्तो नाचिरहेको बताए । ‘असमान्य ढंगले सरकार परिवर्तन भएकाले ...

दार्चुला घटनाबारे सदनमा जानकारी गराउन सभामुखको निर्देशन

काठमाडौं - दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनामा अहिलेसम्म भएको खोजबिनबारे सदनमा जानकारी गराउन सभामुखले सरकारको ध्यानाकर्षण गराएका छन् ।शून्य समयमा बोल्ने सांसदहरुले ध्यानाकर्षण गराएपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् । यही स ...

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव रोक्न परेको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको छ ।प्रदेशसभा बोलाउने निर्णय संविधानविपरीत भएको भन्दै प्रदेशसभा सदस्य लीला गिर ...

अर्थमन्त्री शर्माले संसदमा श्वेतपत्र पेश गर्ने

काठमाडाैं - अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा श्वेतपत्र पेस गर्ने भएका छन् । आज बस्न लागेको बैठकमा मन्त्री शर्माले श्वेतपत्र पेश गर्न लागेका हुन् ।मन्त्री बनेपछि शर्माले मुलुकको वास्तविक आर्थिक अवस्था झल्काउन आफूले श्वेतपत्र ल्याउन ला ...