राजनीति
छलफल गर्न सांसदलाई भक्तपुरको रिर्साटमा पुर्याए ठाकुर र महतोले
काठमाडौं - जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका सांसदहरु भक्तपुरको एक रिसोर्टमा भेला भएका छन्।सरकार बनाउन कुनै पक्षसँग पनि सहमति नगर्ने अडान लिएका महन्थ ठाकुरले आफ्नो पक्षका सांसदहरुलाई भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्ट पुर्या ...
सरकार गठन गर्न दलहरुको दौडधुप, देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटेलगत्तै देउवाले बिहिबार दिउँसो आफ्नै निवासमा ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।राष् ...
सत्ता जोगाउन ओलीले गरे माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
काठमाडौं - नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीका अ ...
एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । एमालेका अध्यक्ष एवं काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बिहीबार बिहान ९ बजेदेखि बैठक बालुवाटारमा जारी रहेको बताइएको छ । प्रतिनिधि ...
जनमोर्चाका सांसद ‘तटस्थ’ बस्दा गुरुङ नै बने मुख्यमन्त्री, आजै शपथ
काठमाडौं,पोखरा - पृथ्वीसुब्बा गुरुङ फेरि गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले नेकपा (एमाले)का संसदी ...
कर्णालीमा मन्त्रिपरिषद् विस्तार : को-को बने मन्त्री ?
काठमाडौं - कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बुधबार शाहीले माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्री बनाएका हुन्।नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतबाट निर्वाचित विन्दमान ...

.gif)