राजनीति
आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्ने भएको छ । दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।नेपानी काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका प ...
अध्यक्ष ओलीलाई नेता नेपालले दिए १३ बुँदे लिखित स्पष्टिकरण
काठमाडौं - नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाइ पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ? भन्दै १३ बुँदे लिखित स्पष्टिकरण दिएका छन् । चैत ९ गते केन्द्रीय कार्यसमितिको निर्ण ...
‘रेशम चौधरीलगायतको विषयमा छलफल गर्न सरकारले वार्ता टोली गठन गर्छ’
काठमाडौं - निलम्बित सांसद रेशमलाल चौधरीको रिहाई लगायतको विषयमा छलफल गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ।बिहिबार निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्न माइतीघर मण्डला पुगेका गृहमन्त्री रामबहादुर थापा ...
लकडाउन र नाका बन्द हुँदैन : अर्थमन्त्री पौडेल
काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन्।बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई निय ...
प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक
काठमाडौं - नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।ए ...
खनाल-नेपाल पक्षले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे बैठक बस्ने तय भएको छ । अबको बाटो के हुने भन्नेबारे छलफल गर्नका लागि बैठक बस्ने तयारी भएको स्रोतले बताएको छ ।&nb ...

.gif)