राजनीति

नेपाल-खनालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं - नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बसेको आकस्मिक स्थायी समिति बैठकले पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक ...

सरकार महामारीमा तुच्छ सत्तास्वार्थमा केन्द्रित, परास्त गर्नु अनिवार्य : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध कानुनी र राजनीतिक सबै प्रकारको संघर्ष गरिने बताएका छन्।शुक्रबार राति प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति ...

नागरिक अगुवाहरुको आशाः संसद विघटनको निर्णय पहिलेझैँ खारेज हुन्छ

काठमाडौं - नागरिक अगुवाहरूले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरिएकोमा आपत्ति जनाएका छन्। शनिबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको कदमले लोकतन्त्रमाथि कुठाराघात भएको उनीहरुले बताएका छन्।संसद विघटनले जनताले लामो संघर्षबाट प्राप्त उपलब्धीहरू धरापमा प ...

राष्ट्रपतिलाई ‘तपाईं’ नभनेकोमा प्रधानमन्त्री ओलीद्वारा देउवाको आलोचना

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् ।शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरे ...

आयोगलाई निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने  ...

मुख्यमन्त्री पौडेलले सोधे बादललाई मत नदिने १४ सांसदसँग स्पष्टीकरण

काठमाडौं - नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल पक्षका बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले पार्टी विरोधी का ...