राजनीति

झलनाथको नेतृत्वमा बालुवाटार पुगे सांसदहरू, नेपाल र रावल गएनन्

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु बालुवाटार पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन झलनाथ खनालको नेतृत्वमा उनीहरु बालुवाटार पुगेका हुन् । बैठकमा माधवकुमार न ...

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन

काठमाडौं - राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन भएका छन् ।प्रधानमन्त्री एंवम् नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्याकुरेललाई दलको नेता चयन गरेका हुन् । यसअघि नेकपा एकै पार्टी हुँदा तत्कालीन माओवादी के ...

रेशम चौधरीलाई भेट्न डिल्लीबजार पुगे महेश बस्नेत

काठमाडौं - नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागारमा रहेका निलम्बित सासंद रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार बिहान चौधरीलाई भेट्न बस्नेत कारागार पुगेका हुन् । जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरक ...

माधव पक्ष संसदीय दलको बैठकमा जाने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल पक्ष  संसदीय दलको बैठकमा जाने भएको छ ।प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् । त्यसअघि कलंकीमा बसेको नेपाल पक्षक ...

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

काठमाडौं - प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अर्थमन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भौतिक पूर्वाधार विकास मन्त्री  अम्बिरबाबु गुरुङ, भूमि व्यवस्था, कृषि तथा ...

सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुन्छः लेखराज भट्ट

काठमाडौं,धनगढी - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने बताएका छन् । शुक्रवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन् ।मन्त्री भट्टले पार्टीमा सरकार फेरबदलको विषयमा छलफल हु ...