राजनीति
‘ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन’
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न उठाएका छन् । बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेको सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र कुनैपनि वेला ...
पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : प्रचण्ड
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भ ...
कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन् । सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय समिति बोलाउ ...
‘नेपालीलाई निरीह बनाउन खोजियो’
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकलाई फेरि एक पटक निरीह बनाउन खोजिएको बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेलालाई तथा प्रशिक्षण कार्यक्रमलाई काभ्रेपलाञ्चोकको धुलिखेलमा बोल्दै प ...
महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न उपसमितिको सुझाव
काठमाडौं - प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ । कोभिड–१९ का सम्बन ...
प्रधानमन्त्री ओलीमाथि भीम रावलले लगाए गम्भीर आरोप
काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।उनले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीविरुद्ध लेख्दै गम्भीर आरोप लगाएका हुन् । उनले लेखेका छन्,‘प्रम केपी ओली सत्ता र क ...

.gif)