राजनीति
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू
काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक मंगलबार र बुधबार स्थगन भएपछि आज पुनः बसेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि ...
माओवादी केन्द्रीय समिति बैठक आजः प्रचण्डले पदाधिकारीका नाम प्रस्ताव गर्ने
काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक मंगलबार र बुधबार स्थगन भएपछि बिहीबार बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण् ...
माओवादीले सरकारमा तत्काल मन्त्री नपठाउने
काठमाडौं - नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त हुन पुगेको पदमा तत्काल कसैलाई नपठाइने भएको छ।बजेट निर्माण प्रक्रियामा बिचौलिया प्रवेश गराएको भन्दै चौतर्फी विरोध भएपछि मन्त्री शर्माले बुधबार पदबाट राज ...
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान
काठमाडौं - निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मंसिरमा समाप्त हुने जानकारी दिएको आयोगले यसअघि नै प्रदेश ...
संघीय चुनाव मंसिर २ गते गर्न आयोगको प्रस्ताव
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर २ गते गर्न सरकारलाई प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न प ...
अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्छु भन्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । शर्मामाथि बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराए ...

.gif)