राजनीति

पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं : बालेन

काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप दीर्घकालीन रुपमा सञ्चालन गर्ने बताएका छन् । दशैंको बेला फुटपाथ व्यापारीलाई हटाएको विषयमा केहीले महानगरको आलोचना गरिरहेको बे ...

सत्ता गठबन्धनको सिट बाँडफाँटमा सहमति, कुन दलले कुन क्षेत्र पाए ?

काठमाडौं - सत्ता गठबन्धन दलहरूले प्रतिनिधिसभा सिट बाँडफाँटमा सहमति जुटाएका छन् ।बुधबार बेलुका अबेरसम्म बसेको बैठकले कांग्रेसले ८७ सिट, नेकपा माओवादी केन्द्र ४१ सिट, नेकपा एकीकृत समाजवादीले १७ सिट, जनता समाजवादी पार्टी १३ सिट र राष्ट्रिय जनमोर्चा २ सि ...

रवीन्द्र मिश्र काठमाडौं १ बाटै चुनाव लड्ने

काठमाडौं - राप्रपाका नेता रवीन्द्र मिश्रले भोलि उम्मेदवारी घोषणा गर्ने भएका छन् । सामाजिक सञ्जालमार्फत् उनले बानेश्वरमा पत्रकार सम्मेलन गर्दै भोली उम्मेदवारी घोषणा गर्ने जानकारी दिएका हुन् । ‘भोली शुक्रबार, शुभ घडीमा, पत्रकार सम्मेलन सहितको उम्म ...

राजदरवार भत्काएर नयाँ दिल्लीलाई दरवार मान्नुभएन : रवीन्द्र मिश्र

काठमाडौं - विवेकशील साझाका संस्थापक अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्षौदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार गर्नुपर्ने बताएका छन् । राप्रपा र मिश्र समूहको एकता घोषणा कार्यक्रममा उनले देशको बेथितीमाथि राप्रपाले ...

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द् ...

अमेरिकी सहायकमन्त्री एलिजाबेथ काठमाडौंमा

काठमाडौं - अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल आएकी छन् । आज बिहान काठमाडौं आइपुगेकी ट्रुडो नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त ...