संघीय चुनाव मंसिर २ गते गर्न आयोगको प्रस्ताव
खबर एक्सप्रेस
२०७९-०३-२२ ०५:०५ मा प्रकाशित
Total Shares: 452
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर २ गते गर्न सरकारलाई प्रस्ताव गरेको छ ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न प्रस्ताव गरेको हो । अब सरकारले आयोगको प्रस्तावअनुसार निर्णय गर्ने कानुनी व्यवस्था छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस