राजनीति

माधव नेपालको पार्टीले एमाले शब्द प्रयोग नगर्ने

काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको पार्टीले एमाले शब्द प्रयोग नगर्ने भएको छ । बुधबार निर्वाचन आयोगमा दल दर्ताको लागि नेकपा एमाले समाजवादी प्रस्ताव गरेको भए पनि त्यसबाट एमाले शब्द हटाइने भएको हो ।सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको ...

सिंहदरबार पुगे एमाले नेताहरु, माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न दबाब

काठमाडौं - नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधव नेपालसहित १४ जना सांसदहरुलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न सभामुख अग्नि सापकोटाको पुन:  नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधव नेपालसहित १४ जना सांसदहरुलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न सभा ...

यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रमुख बनाउने सरकारको निर्णय

काठमाडौं - सरकारले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाउने निर्णय गरेको छ।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बागमती प्रदेश प्रमुखबाट प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।&n ...

माधव नेपाललाई साथ दिन्छु : वामदेव

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाललाई साथ दिने बताएका छन्। पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधनका क्रममा उपाध्यक्ष गौतमले नेता नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने बताएका हुन्।‘अब पार्टी एकता अभियान ...

एमाले फुटेको होइन, अलिकति चोइटो उछिट्टिएको हो : ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभएको दाबी गरेका छन् । पार्टी फुटेको दोस्रो दिन न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा ओलीले एमाले विभाजित नभएर एउटा चोइटो उछिट्टिएको टिप्पणी गरे ।  ‘टुक्रिनु र विभाजित हुनु फरक क ...

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं - मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित बैठक बसेको हो ।बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने बताइएको छ । ...