राजनीति

नेकपा बैठकमा ओलीलाई स्वास्थ्यलाभको कामना, निर्वाचन प्रतिवेदन मागियो

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना लगायतका निर्णयहरु गरेर सकिएको छ । बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा अध्यक्ष प्रचण्डले सामान्य जानकारी ...

कास्कीको चुनावमा बम पड्काएर धाँधली गरियो : देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रसासन लगाएर धाँधली गरेको आरोप लगाएका छन्  ।सोमबार सानेपामा कांग्रेस नेता स्व भिमबहादुर तामांगको ७ औं स्मृति सभामा बोल्दै सरकारले धाँधली गरेको आरोप लगाएका& ...

उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक, नेकपा पहिलो, नेपाली काँग्रेस दोस्रो स्थानमा

काठमाडौं - निर्वाचन आयोगले मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको अन्तिम परिणाम बमोजिम प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा विजयी भएको छ । तीन प्रदेशसभा सदस्यको लागि भएको निर ...

धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी

धरान - धरान उपमहानगरपालिकाको मेयरको लागि उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् ।कांग्रेसका उम्मेदवार तिलक २६ हजार ७०९ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईले २३ हज ...

दाङ प्रदेश सभा सदस्यमा नेकपाकी बिमला ओली विजयी

काठमाडौं - दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओली विजयी भएकी छन् ।गएराति सम्पन्न मतगणनाअनुसार नेकपा उम्मेदवार बिमला कुमारी घर्तीले २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन् । उनका निक ...

हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा विजयी

काठमाडौं - हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी उमेदवार विजयी भएकी छन् । गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार रूपा शाहीले १ हजार ४५४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा शाहीले १ हजा ...