राजनीति

आजबाट निर्वाचन आचारसंहिता लागू

काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ ।मंगलवार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको हो । निर्वाचनमा भाग लिने राजनीतिक दल देखि कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद् ...

निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने

काठमाडौं - निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । ‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको ...

राप्रपामा समाहित हुँदै रवीन्द्र मिश्र समूह

काठमाडौं - विवेकशील साझा पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच एकता हुने भएको छ । राप्रपा र रवीन्द्र मिश्र समूहबीच भोलि बुधबार काठमाडौँमा एकता घोषणा सभा ह ...

हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश

काठमाडौं - सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की बिदामा बसेर तीर्थाटनका लागि भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । असोज १५ गतेपछि कामु प ...

म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र कमजोर बनाउने षडयन्त्र भएको बताएका छन् । घटस्थापनाका अवसरमा चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केहि मान्छेहरु गणतन्त्र र पार्टीलाई क ...

आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव

काठमाडौं - राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरूले उम्मेदवारले गर्ने निर ...