राजनीति

प्रदेश-२ को प्रदेश प्रमुखमा हरिशंकरलाई नियुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं - सरकारले प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ...

अफगानिस्तानका नेपालीको उद्धार सरकारले गर्छः प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् ।उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।उनले भनेका छन्,अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद् ...

माओवादी केन्द्रीय समितिको बैठक सम्पन्न, प्रचण्डको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं - नेकपा माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। शनिबारदेखि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी केन्द्रीय समितिको बैठक आइतबार बसेर सकिएको हो ।बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रति ...

सर्वोच्चको अन्तरिम आदेश: ‘पातलो प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउनू’

काठमाडौं - सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला प्रयोगमा तत्काल पूर्ण प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १६० औं बुँदा कार्यान्वयन गर्न भन्दै उक्त अन्तरिम आदेश जारी गरेको हो ...

खोपको व्यवस्थापन नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो : प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताएका छन् ।कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले क ...

माओवादी केन्द्रीय कमिटी बैठक: ८ टोली नेताले बुझाए समूहगत 'रिपोर्ट', एमसीसीबारे प्रष्ट पार्न माग

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा आठ वटा समूहका टोली नेताले आ–आफ्नो समूहगत रिपोर्ट पेस गरेका छन् । शनिबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ...