काठमाडौँ - सत्तारुढ दल रास्वपाले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सासंद रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।
उनलाई आफूहरूले समर्थन गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। उनको समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी रहेको झाले बताए।
उपसभामुख पदका लागि आइतबार निर्वाचन हुने तय भएको छ।

.gif)


