काठमाडौँ - प्रतिनिधिसभा उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ।

श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन्।  उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्।

उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन् ।