राजनीति
पूर्वमन्त्री रिजालले पाएनन् टिकट
काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वञ्चित भएका छन् ।यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ ।मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी ...
अध्यक्ष ओलीले गरे झापा-३ बाट उम्मेदवारी दर्ता
काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले झापा ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् ।झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत ...
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता
काठमाडौं - मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता सुरु भएको छ ।प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जान ...
रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।लामिछाने उम्मेदवारी दर्ताका लागि चितवन पुगिसकेका छन् । लामिछानेले यसअघि चितवन ३ मा उमेदवारी दिने तयारी गरेका थिए । ...
रुपन्देही १ बाट चुनाव लड्ने घनश्याम भुसालको घोषणा
काठमाडौं - नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही १ बाट उम्मेदवारी दिने भएका छन् । उनले आइतवार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् । उनले आफूले बाम उम्मेदवारको रुपमा उम्मेदवारी दिने बत ...
निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिक उम्मेदवारको सूची
काठमाडौं - निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको समानुपातिक सूची सार्वजनिक गरेको हो।आयोगले समानुपातिक तर्फका उम्मेदवारलागि मुख्य निर्वाचन अधिकृतको कार्य ...

.gif)