अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा डढेलो निभाउन गएको एयर ट्याङ्कर दुर्घटना, तीन जनाको मृत्यु

सिड्नी - अष्ट्रेलियामा भएको विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । एनएसडब्लु राज्यमा लागेको डढेलो नियन्त्रणको लागि उडेको आरएफएर हवाई ट्याङ्कर दुर्घटना भएको हो । एनएसडब्लु रुरल फायर सर्भिससँग सी–१३० हरक्युल्स स्थानीय समयअनुसार दिउँसो १ः३० बजे ...

कोरोना भाइरसले हालसम्म १७ जनाको मृत्यु

काठमाडौं - चीनमा रहस्यमयी भाइरस कोरोना भाइरसको कारण १७ जनाको मृत्यु भएको छ । अघिल्लो साता मात्र देखिएको यो भाइरसको प्रभाव बढ्दै गएको हो । यस्तै, ५०० जना भन्दा धेरै मानिस यस भाइरसबाट संक्रमित भएका छन्।बुहान सहरबाट शुरु भएको यस भाइरसको प्रभाव बेइजिङ, म ...

कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा फैलियो

काठमाडौं - चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको छ । थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा एकजना थाई नागरिक र तीन चिनियाँ पर्यटक रहेका छन् ।जापान, दक्षिण कोरिया र अमेरिकामा पनि एक–एक ...

कोरोनाभाइरसको कारण चीनमा ९ जनाको मृत्यु

एजेन्सी - कोरोनाभाइरसको कारण चीनमा ९ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारले दिएको जानकारी अनुसार हालसम्मा ४४० जनामा उक्त भाइरसको संक्रमण देखापरेको हो । ज्यानै जाने भाइरस देखापरेपछि सचेत रहन सरकारले जनताहरुलाई सचेत गराएको छ । त्यस्तै, सरकारले पनि ...

ह्यारी र मेगन क्यानडामा, फोटो खिच्ने र प्रकाशित गर्नेलाई कारबाहीको चेतावनी

एजेन्सी - बेलायती राजपरिवारबाट अलगिएका ह्यारी मङ्गलबार क्यानडा पुगेका छन् । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गरेसँगै राजपरिवारबाट स्वतन्त्र बनेका उनी क्यानडा पुगेका हुन् ।‘द ड्युक अफ ससेक् ...

अमेरिकी सिनेटमा ट्रम्पविरुद्ध महाभियोगको सुनुवाइ सुरु

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेस भएको महाभियोग प्रस्तावमाथि त्यहाँको सिनेटमा सुनुवाइ सुरु भएको छ ।ट्रम्पमाथि लगाइएको महाअभियोगबारे भइरहेको छलफलमा निर्णायक उनी आवद्ध दल रिपब्लिकन पार्टी हावी हुनेछ, किनकी सिनेटमा उसको बहुमत छ । द ...