अन्तर्राष्ट्रिय
डढेलोका कारण धुवाँले ढाकियो सिड्नी, प्रदूषण खतरनाक तहमा
एजेन्सी - अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी वरपरका क्षेत्रमा एक हप्तादेखि डढेलो लागेको छ ।डढेलोका कारण सिड्नी बाक्लो धुवाँले ढाकिएको छ । रातभरी चलेको वायुले शहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नी धुवाँले ढाकिएको हो ।सिड्नीमा वायु प्रदुषणको मात ...
हिम पहिरोमा परी चार भारतीय सैनिक र दुई भरियाको मृत्यु
एजेन्सी - हिम पहिरोमा परी भारत प्रशासित कश्मिरको शियाचिन क्षेत्रमा चार भारतीय सैनिकसहित ६ जनाको मृत्यु भएको छ ।सैनिकसँगै मृत्यु हुने दुई जना भरिया समेत रहेको भारतीय सञ्चारमध्यमले जनाएका छन् । समाचारमा जनाइए अनुसार गस्तीमा रहेको सुरक्षाकर्मीको टोली हि ...
२ बर्षपछी बिल गेट्स बने संसारकै धनि
एजेन्सी - माइक्रोसफ्ट कम्पनिका संस्थापक बिल गेट्स २ बर्षपछि पुन संसारकै सबैभन्दा धनि व्यक्ति बनेका छन ।६४ बर्षिय बिल गेट्स १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब लु; सम्पतिसहित विश्वको सबैभन्दा धनि बन्न सफल भएका हुन्। ब्लुमव ...
एजेन्सी अमेरिकामा गोलीकाण्ड : पाँच जनाको मृत्यु
एजेन्सी - अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये तीन जना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ। हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरि ...
पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ सोमबार लन्डन जाँदै
काठमाडौं - केही समयदेखि सख्त बिरामी भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लन्डन जाने भएका छन् । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई बेलायत जाने अनुमति दिएको हो । स्रोतले भनेको छ, ‘नवाज सरिफ नोभेम् ...
अयाेध्याकाे विवादित जमिनमा राम मन्दिर बन्ने
काठमाडौं - ऐतिहासिक अयोध्या विवादमा शनिबार भारतीय सर्वोच्च अदालतले आफ्नो फैसला सुनाएको छ ।सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा पाँच जना न्यायाधीशको संवैधानिक पीठले सर्वसहमतिबाट फैसला सुनाएको हो ।पीठमा प्रधानन्यायाधीश रञ्जन गोगोई ...