अन्तर्राष्ट्रिय

अमेरिकी व्यापार युद्धको निशानामा भारत, ट्रम्पले गरे यस्तो ट्वीट

काठमाडौं - अमेरिका र चीनबीच जारी व्यापार युद्धको तनाव अब भारततर्फ बढेको छ। मंगलबार बिहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकाको निशानामा चीनमात्र नभएर अब भारत पनि भएको बताएका छन्।यद्यपी एक वर्षयता ट्रम्प नीतिका कारण भारत र अमेरिका ...

राष्ट्रसंघका पूर्व कर्मचारी पिटर बालयौन दुराचारी ठहर, ९ वर्ष जेल सजाय

काभ्रेपलाञ्चोक - बालयौन दुराचार आरोपी ६३ वर्षीय क्यानडाली पिटर जोन डालगिल्स बालयौन दुराचारी ठहर भएका छन् । काभे्रपलाञ्चोक जिल्ला अदालतले आज पिटर बालयौन दुराचारी ठहर्दै कैद तथा क्षतिपूर्ति तोकेको छ । जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले ...

क्यालिफोर्नियामा पराकम्पन आउने क्रम रोकिएन

काठमाडौं - संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीवार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरू आउने क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन् । करीब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत बिहीवार ...

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

काठमाडौं - अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । रिड्गेक्रेस्ट शहरलाई केन्द्रविन्दू बनाएर ६।४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकन जिओलोजिकल सर्वेले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको शहरमा ठूलो क्षति भएको अमेरिकी सञ्चा ...

कांग्रेसलाई बीच बाटोमै छोडेर गए राहुल गान्धी

काठमाडौं - राहुल गान्धी अब भारतीय राष्ट्रिय कांग्रेस पार्टीका अध्यक्ष रहेनन्। उनले चार पेज लामो राजीनामा प्रस्तुत गर्दै आफू अब पार्टीको अध्यक्ष नभएका प्रस्ट पारेका छन्।बुधबार राजीनामा दिएका गान्धी अब अध्यक्षमा नर्फकने निर्णणप्रति अडिग रहेका छन्। यसअघ ...

युरोपेली आयोगको प्रमुख पदमा पहिलो पटक महिला मनोनित

काठमाडौं - युरोपेली संघ ईयूका नेताहरूले उक्त क्षेत्रीय समूहको उच्च पदहरूमा मनोनयन थाल्ने क्रमसँगै युरोपेली आयोगको प्रमुखमा पहिलोपटक एकजना महिलालाई प्रस्ताव गरिएको छ।जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएक ...