अन्तर्राष्ट्रिय
कोरोना भाइरस : ३६१ को मृत्यु, १७ हजार बढी संक्रमित
काठमाडौं - कोरोना भाइरसको कारण आइतबार मात्र हुवई प्रान्तमा ५६ जनाको मृत्यु भएको छ । केहि सातादेखि संत्रास फैलाएको यो भाइरसले अहिलेसम्म ३६१ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा फिलिपिन्सका एक जना रहेका छन् भने बाँकी सबै चीनको रहेका छन् ।चीनको राष्ट्रिय ...
कोरोना भाइरसको कारण चीनमा ३०४ जनाको ज्यान गयो
एजेन्सी - कोरोना भाइरसको कारण फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट फिलिपिन्सको मनिलामा एक पुरुषको ज्यान गएको हो ।बीबीसीमा प्रकाशित समाचार अनुसार शनिबार उक्त पुरुषको ज्यान गएको हो । उक्त व्यक ...
कोरोना भाइरसबाट फिलिपिन्समा १ जनाको मृत्यु
एजेन्सी - फिलिपिन्समा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । ४४ वर्षीय एक चिनियाँ मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै चीनबाहिर कोरोनाबाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् ।ज्वरो, खोकी र घाँटी दुखेका कारण ती चिनियाँलाई गत जनवरी २५ ...
चीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइएको घोषणा
एजेन्सी - अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा शनिबार गरेको अधिकारीहरुले जनाएका छन् । चीनमा पहिलोपटक देखिएको नोवेल कोरो ...
शुक्रबार रातिबाट यूके युरोपेली संघबाट बाहिरिदै
एजेन्सी - लामो राजनीतिक रस्साकस्सीपछि यूके शुक्रबार रातिबाट युरोपेली संघबाट बाहिरिने भएको छ । ब्रेक्जिटको लागि तीन वर्ष अघि गरेको जनमतसंग्रहपछि यूके औपचारिक रुपमा युरोपेली संघबाट बाहिरिन लागेको हो । यूके युरोपेली संघबाट बाहिरिए पनि हालको ल ...
नौ वर्षीया छोरीलाई करणी गर्ने बाबुलाई जन्मकैद
अर्घाखाँची - जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो ।& ...

.gif)