अन्तर्राष्ट्रिय
कोरोना भाइरसलाई रोक्न चीनले गरेको प्रयासलाई देखेर ट्रम्पले दिए बधाई
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई कोरोना भाइरस रोक्नको लागि देशले गरेको कसरतलाई देखेर बधाई दिएका छन् ।‘चीनले कोरोना भाइरस नियन्त्रण गर्ने धेरै मेहनत गरिरहेको छ,’ ट्रम्पले ट्वीटरमा पोष्ट गरेका छन्, ‘चिनियाँ ...
टर्कीमा शक्तिशाली भूकम्पको धक्का, १४ को मृत्यु
काठमाडौं - टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् । टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा स ...
अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो
एजेन्सी - संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यम ...
चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुग्यो
काठमाडौं - चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २५ पुगेको छ । यो भाइरसबाट पीडित हुनेको संख्या साढे ८०० बढी छ । चिनियाँ प्रशासनले शुक्रवार यो जानकारी दिएको हो ।चीन यो ‘ज्यानमारा’ भाइरससँग संघर्ष गरिरहेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अमे ...
अष्ट्रेलियामा डढेलो निभाउन गएको एयर ट्याङ्कर दुर्घटना, तीन जनाको मृत्यु
सिड्नी - अष्ट्रेलियामा भएको विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । एनएसडब्लु राज्यमा लागेको डढेलो नियन्त्रणको लागि उडेको आरएफएर हवाई ट्याङ्कर दुर्घटना भएको हो । एनएसडब्लु रुरल फायर सर्भिससँग सी–१३० हरक्युल्स स्थानीय समयअनुसार दिउँसो १ः३० बजे ...
कोरोना भाइरसले हालसम्म १७ जनाको मृत्यु
काठमाडौं - चीनमा रहस्यमयी भाइरस कोरोना भाइरसको कारण १७ जनाको मृत्यु भएको छ । अघिल्लो साता मात्र देखिएको यो भाइरसको प्रभाव बढ्दै गएको हो । यस्तै, ५०० जना भन्दा धेरै मानिस यस भाइरसबाट संक्रमित भएका छन्।बुहान सहरबाट शुरु भएको यस भाइरसको प्रभाव बेइजिङ, म ...

.gif)