अन्तर्राष्ट्रिय
अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
काठमाडौं - अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । रिड्गेक्रेस्ट शहरलाई केन्द्रविन्दू बनाएर ६।४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकन जिओलोजिकल सर्वेले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको शहरमा ठूलो क्षति भएको अमेरिकी सञ्चा ...
कांग्रेसलाई बीच बाटोमै छोडेर गए राहुल गान्धी
काठमाडौं - राहुल गान्धी अब भारतीय राष्ट्रिय कांग्रेस पार्टीका अध्यक्ष रहेनन्। उनले चार पेज लामो राजीनामा प्रस्तुत गर्दै आफू अब पार्टीको अध्यक्ष नभएका प्रस्ट पारेका छन्।बुधबार राजीनामा दिएका गान्धी अब अध्यक्षमा नर्फकने निर्णणप्रति अडिग रहेका छन्। यसअघ ...
युरोपेली आयोगको प्रमुख पदमा पहिलो पटक महिला मनोनित
काठमाडौं - युरोपेली संघ ईयूका नेताहरूले उक्त क्षेत्रीय समूहको उच्च पदहरूमा मनोनयन थाल्ने क्रमसँगै युरोपेली आयोगको प्रमुखमा पहिलोपटक एकजना महिलालाई प्रस्ताव गरिएको छ।जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएक ...
अफगानिस्तानमा शक्तिशाली बम विस्फोट, ४३ जनाको ज्यान गयो
एजेन्सी - अफगानिस्तानमा शक्तिशाली बम विस्फोटमा परी ४३ जनाको ज्यान गएको छ ।मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । घटनामा कम्तीमा अरु ६८ जना घाइते छन् । उनीहरु सबैको अवस्था गम्भीर छ । हमलाकारीले विस्फोटक पदार्थले भरिएको एउटा कार राजधानी का ...
जापान- दक्षिण कोरियाबीच दोस्रो विश्वयुद्धको विवाद
काठमाडौं - जापानले दक्षिण कोरिया निर्यात हुने उच्च प्रविधिका सामग्रीमा प्रतिबन्ध लगाउने भएको छ । जुलाई ४ देखि जापानले दक्षिण कोरिया निर्यात हुने सामग्रीमा कडाइ गर्न लागेको हो । दोस्रो विश्वयुद्धमा भएको श्रम शोषणबारे देखिएको विवादको कारण जापानले यस्तो ...
यात्रुबाहक बस खोंचमा खस्दा ३३ को मृत्यु
एजेन्सी - भारतमा सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ । सोमबार बिहान भारत प्रशासित जम्मु–काश्मिरको किस्तवाड जिल्लामा भएको सो दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।किस्तवाडका प्रहरी उपआयुक्त अंग्रेजसिंह रानाले यात्रुबाहक बस खोंचमा झरेर सो दुर् ...