अन्तर्राष्ट्रिय
क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी
काठमाडौं - क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ । संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारे ...
'चीन र ताइवानको एकीकरणलाई कसैले रोक्न सक्दैन'
एजेन्सी - चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले चीन र ताइवानबीच पुनस् एकीकरण भएर छोड्ने बताएका छन् ।सोमबार बेइजिङमा सिआङशान फोरम उद्घाटन गर्दै रक्षामन्त्री फेङ्हेले यस्तो बताएका हुन् । ताइवान मुद्दालाई समाधान गर्ने कुरा नै चीनको प्रमुख राष्ट्रिय स्वार्थ ...
भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प
एजेन्सी - भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ। स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो। सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्ष ...
पाँच विधामा नोबेल पुरस्कार विजेताको नाम घोषणा
काठमाडौं - विभिन्न पाँच विधामा यस वर्षको नोबेल शान्ति पुरस्कार विजेताको नाम घोषणा गरिएको छ । भौतिकशास्त्रतर्फको सन् २०१९ को नोबेल पुरस्कार दुई स्वीस वैज्ञानिक र एक क्यानेडेली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको छ । ब्रह्माण्डका विषयमा ...
पूर्वी चीनमा ग्यास विस्फोटमा परी ६ जनाको मृत्यू, ९ घाइते
एजेन्सी - पूर्वी चीनमा पर्ने जिआङ्सु प्रान्तमा शनिबार एक रेष्टुरेन्टमा भएको ग्यास विस्फोटमा परी ६ जनाको मृत्यू भएको छ भने ९ जना घाइते भएका छन् ।सिन्ह्वाले स्थानीय प्रशासनको हवाला दिँदै लेखेको समाचारका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजेतिर सिशन जिल ...
जापानमा शक्तिशाली आँधी, पाँच जनाको मृत्यु
काठमाडौं - जापानमा शक्तिशाली समुद्री आँधी ह्यागबिसका कारण पाँच जनाको मृत्यु भएको छ। शनिबार आएको आँधी ६० वर्ष यताकै शक्तिशाली र बिनासकारी बन्न सक्ने बताइएको छ। हाल उक्त आँधी २२५ किलोमिटर प्रति घण्टाको गतिमा जापानको पूर्वी तटीय क्षेत्र तर्फ लागेक ...