खबर एक्सप्रेस२०७६-१२-२७ ०७:४२ मा प्रकाशित Total Shares: 417
एजेन्सी - छिमेकी देश भारतमा कोरोना भाइरसको प्रभाव दिनानुदिन बढीरहेको छ । वल्र्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने ५ सय ६५ जना थप संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म ।
अहिलेसम्म कोरोनाबाट भारतमा १ सय ७८ जनाको मृत्यु भएको छ भने करिब ६ हजार संक्रमित भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस