अन्तर्राष्ट्रिय

कोरोना भाइरस: महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो

काठमाडौं -  कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा "हरियो" कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुह ...

ट्रम्पले डब्ल्यूएचओलाई दिए चेतावनी

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई चेतावनी दिएका छन् । कोरोनाभाइरसबारे संगठनले पहिले नै सचेतना जारी गर्नुपर्ने भन्दै चेतावनी दिएका हुन् ।डब्ल्यूएचओले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय खतराको विषयमा शीर्ष स ...

कोरोना: इटली र स्पेनमा मृतक र संक्रमितको संख्या घट्दै

एजेन्सी - कोरोना भाइरसको कारण सबैभन्दा धेरै जनाको ज्यान गएको देश इटलीमा प्रभाव कम घट्दै गएको छ । पछिल्ला दिनहरुमा मृत्यु तथा संक्रमितको संख्या घट्नुको साथै क्रिटिकल केस पनि उल्लेखनिय मात्रामा घटेको छ ।सोमबार इटलीमा ६ सय ३६ जनाको मृत्यु भएको थियो मंगल ...

कोरोना अपडेट:पछिल्लो २४ घण्टामा कहाँ कतिको मृत्यु ?

काठमाडौं - २०९ देशमा फैलिएको कोरोना भाइरसबाट ८२ हजार जनाको मृत्यु भएको छ भने १४ लाख ३० हजार मानिस संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ३ सय ८० जनाको मृत्यु भएको छ भने ८४ हजार बढी नयाँ संक्रमित थपिए ।एकैदिन अमेरिकामा १९७०, फ्रान्समा १४ ...

कोरोना कहर: अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

एजेन्सी - चीनपछि अमेरिका नयाँ इपिसेन्टर बनाएको कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट एकैदिन सबैभन्दा धेरैको मृत्यु भएको छ ।वल्र्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ९ सय ३४ को ज्यान गएको छ। जुन संख्या अहिलेसम्म एकैदिन ज्यान गुमाउ ...

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आइसियूमा भर्ना

काठमाडौं - कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आइसियूमा भर्ना गरिएको छ।कोरोना भाइरसका कारण स्वास्थ्य अवस्था गम्भीर देखिएपछि जोन्सनको मेडिकल टिमको सहल्लाहमा उनलाई आइसियूमा सारिएको प्रवक्तालाई उद्यृत गर्दै बताएको बेलायती ...