काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढीरहेको छ ।
यहाँका सरकारी अधिकारीका अनुसार बितेको २४ घण्टामा संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने ९ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।
हालसम्म भारतका कोरोनाबाट ५ सय ९२ जनाको मृत्यु भएको छ भने १८ हजार ५ सय संक्रमित रहेका छन् ।भारत दक्षिण एसियामा कोरोनाबाट सबैभन्दा प्रभावित मुुलुक हो ।

.gif)



