अन्तर्राष्ट्रिय
बुरुन्डीका राष्ट्रपतिको मृत्यु
एजेन्सी - बुरुन्डीका राष्ट्रपति पियरे कुरुन्जिजाको मृत्यु भएको छ । उनको हृदयाघातबाट निधन भएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।उनले सन् २००५ मा मुलुकको राष्ट्रपतिको पद सम्हालेका थिए। उनी पूर्वलडाकु नेता हुन्। गत महीना भएको आम चुनाव ...
डब्ल्यूएचओले भन्यो, ‘गर्मीमा कोरोना संक्रमण कम फैलिन्छ भन्नु गलत’
एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गर्मी मौसममा कोरोना भाइरसको संक्रमण कम फैलिन्छ भन्ने मान्यता गलत भएको बताएको छ । विश्वभर कोरोनालाई लिएर भैरहेको विभिन्न आंकलनमा धेरै स्वास्थ्य विज्ञहरुले तापक्रम बढेसँगै कोरोना संक्रमण घट्छ भनेका थिए, तर ...
अमेरिकी वायु सेनामा पहिलो अश्वेत नागरिक
एजेन्सी - अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चाल्र्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व गर्न पाउने उनी पहिलो अश्वेत नागरिक भएका छन् ।सिनेटमा भएको मतदानमा ...
ट्रम्पको चुनावी सभाहरु यसै महिनाबाट शुरु हुने
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गरेका छन् ।कोविड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चु ...
अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोएडको दुई हप्तापछि अन्त्येष्टि
काठमाडौं - अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोएडको मंगलबार अन्त्येष्टि गरिएको छ। उनका इष्टमित्र, छिमेकी र समर्थकहरुले अन्त्येष्टि समारोहमा उनलाई “महान फ्लोएड” भन्दै स्मरण गरेका थिए।एक जना स्वेत प्रहरीले अश्वेत फ्लोएडलाई घाँटी थिचेर हत्या ग ...
पाकिस्तानमा एकै दिन कोरोनाले १०० को मृत्यु
एजेन्सी – कोरोना भाइरसबाट संक्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन्। गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या सबैभन्दा ठूलो हो। मंग ...