अन्तर्राष्ट्रिय
कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाऔँ : मोदी
काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् ।कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले “दुई गजको दुर ...
भारतमा एकैदिन १७ हजार कोरोना संक्रमित
एजेन्सी - भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ ।अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा को ...
बिहारमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ९२ पुग्यो
काठमाडौं - भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् ।हिजो मात्र यसबाट ८३ जनाको ज्यान गएको ब ...
अमेरिकामा दुई करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भएको सरकारी अनुमान
एजेन्सी - संयुक्त राज्य अमेरिकाका स्वास्थ्य अधिकारीहरूले आफ्नो देशमा कोरोना संक्रमितको संख्या दुई करोड भन्दा बढी रहेको हुनसक्ने अनुमान गरेका छन् ।त्यसको सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएकोभन्दा १० गुण ...
रुसी राष्ट्रपति पुटिन २०३६ सम्म शक्तिमा रहन पाउने
एजेन्सी - रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउनेगरी जनमत आएको छ ।झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन् ।पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी ब ...
बिहारमा चट्याङ लागेर एकै दिन ८३ को मृत्यु
काठमाडौं - भारतको बिहारका बिभिन्न ठाउँमा चट्याङ लागेर एकैदिन ८३ जनाको मृत्यु भएको छ।बिहीबार नै बिहारका बिभिन्न जिल्लामा ८३ जना चट्याङबाट मारिएको बिहार सरकारलाई उद्धृत गर्दै इण्डिया टुडे लगायतका बिभिन्न सञ्चारमाध्यमले जनाएका छन्। ...

.gif)