अन्तर्राष्ट्रिय

रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक

एजेन्सी - नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले “स्पुटनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् । रुस सरकारले यो खोपलाई गत ...

भारतमा कोरोनाबाट एकै दिनमा झण्डै ९१ हजार सङ्क्रमित

 एजेन्सी - भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अह ...

असभ्य टिप्पणीलाई लिएर डोनाल्ड ट्रम्प आलोचित

काठमाडौं - युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका बारे गरेको असभ्य टिप्पणीलाई लिएर यतिखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचित भएका छन् ।यस्तो टिप्पणीबारे खुलासा गरेको भन्दै ट्रम्प द एट्लान्टिक म्यागजिनका पत्रकारमाथि पनि खनिएका छन् । ट्रम्प ...

ट्रम्पद्धारा मोदीको प्रशंसा

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उनले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गरेका छन् ।स्थानीय समयानुसार शुक्रबार उनले भनेका छन्, “प्रधानम ...

रुसी खोपको सकारात्मक प्रभाव देखिदै

काठमाडौं - केही समयअघि उत्पादनका अनुमति पाएको रुसी खोपको सकारात्मक प्रभाव देखिन थालेको छ। रुसी वैज्ञानिकले द ल्यान्सेट जर्नलमा प्रकाशन गरेको पहिलो रिपोर्टअनुसार कोरोनाको सो खोपले प्रतिरोधात्मक क्षमता विकास गरेको हो। रिपोर्टअनुसार खोप लिएका सबै जना ...

भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

एजेन्सी - कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।योसँगै भारतमा कोरोना ...