पत्रपत्रिकाबाट

निर्मला पन्त प्रकरणः पुरानै आरोपीमाथि फेरि अनुसन्धान

काठमाडौं - डिएनए परिक्षणमै त्रुटि भएको ठहर भएपछि कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले पुरानै सशंकित व्यक्त्तिमाथि छाबिन थालेको छ ।परिस्थितिजन्य र अन्य प्रमाणलाई आधार बनाए प्रहरीले अनुसन्धान अघि बढएको हो । हालस ...

१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम

काठमाडौं - रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ ।रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारग ...

उपभोक्ता समितिको योजनामा ब्रह्मलुट, ८ करोड घटाएर भुक्तानी दिन संसदीय समितिको निर्देशन

काठमाडौं - प्रदेश २ मा उपभोक्ता समितिमार्फत भएको काममा व्यापक लापरबाही भएको पाइएको छ । निहित स्वार्थबाट प्रेरित भई प्राविधिकले घरमै बसेर समितिबाट सञ्चालित योजनाहरुको मनलाग्दी मूल्याङ्कन गरेको पाइएको हो ।आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारद्वारा सञ्च ...

अतिक्रमित भूभाग फिर्ता गर्न नेपाल र भारतबीच कूटनीतिक वार्ताको तयारी

काठमाडौं - अतिक्रमित भूभाग फिर्ता गर्न नेपाल र भारतबीच कूटनीतिक तहमा वार्ता हुने भएको छ। राजनीतिक तहमा पुगेको विषय सचिवस्तरीय संयन्त्रमा लैजाने तयारी छ।प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयलाई समस्या समाधानका लागि कूटनीतिक वार्ता गर्न नि ...

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरू हटाइदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्रीहरूलाई मात्रै हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।नेकपा सचिवालयको आइतबारको बैठकमा केही मन्त्रीहरू मात्रै हेरफेर गरी पुनर्गठन गर्ने विषयमा सहमति जुटेको सचिवालयका ...

विद्युतीय राहदानी बनाउने योजना अलपत्र

काठमाडौं - राहदानी विभागले चाँडै नै कार्यान्वयनमा ल्याउने भनेको विद्युतीय राहदानीको काम पछाडि सरेको छ ।विभागले विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरे पनि प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनीको छनोट हुन नपाउँदै बोलपत्र रद्द भएपछि विद्युतीय राहद ...