पत्रपत्रिकाबाट

विद्युतीय राहदानी बनाउने योजना अलपत्र

काठमाडौं - राहदानी विभागले चाँडै नै कार्यान्वयनमा ल्याउने भनेको विद्युतीय राहदानीको काम पछाडि सरेको छ ।विभागले विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरे पनि प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनीको छनोट हुन नपाउँदै बोलपत्र रद्द भएपछि विद्युतीय राहद ...

नेशनल, नोबेल र चितवन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वीरगन्जको नेसनल, विराटनगरको नोबेल र चितवनको चितवन मेडिकल कलेजले लुकाएका सम्पत्ति विवरण आइतबार बरामद गरेको छ । विभागले खटाएको टोलीले तीन मेडिकल कलेजमा छापा मारी महत्वपूर्ण कागजात बरामद गरेको हो ।यी कलेजल ...

पत्रपत्रिकामा आजः जिल्लाभर आगो लगाइदिने आलमको धम्की, देखि मुद्दा चलाउने सरकारी वकिलको सरुवा

काठमाडौं - संघीय राजधानीबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाले नेपाली भूमिबाट सेना फिर्ता लैजान प्रधानमन्त्रीको आग्रह, जिल्लाभर आगो लगाइदिने आलमको धम्की, आश्रयस्थलबाटै ९ शिशु गायब, आलमविरुद्ध मुद्दा चलाउने रौतहटका सरकारी वकिलको मकवानपुर सरुवा, १२ ...

हटाइने भनेका मन्त्री ‘ढुक्क’, मन्त्रिपरिषद् ‘पुनर्गठन’ अझै रहस्यमय

काठमाडौं - मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरुले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ ।एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर ...

आवश्यकताभन्दा धेरै सीमा खुला भएकाले सीमा अतिक्रमण

काठमाडौं - नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर दूरीसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेभले भने एक हजार ७५८ किलोमिटर मात्र देखाउने गरेको छ । भारतले गुगल सर्च वेभलाई देखाएर नेपालको केही भूभाग आफ्नै भएको दाबी गर्दै आएको छ । नेपाली सुरक्षा अधिकारीका अन ...

उपनिर्वाचनले बढाउँदै राजनीतिक तापमान

काठमाडौं - तापमान घट्ने र चिसो बढ्ने क्रम जारी रहँदा उपनिर्वाचनको राप भने बढेको छ । मङ्सिर १४ गते शनिबार हुने स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचार प्रसारले राजनीतिक तापमान बढाएको हो ।प्रदेश सभा सदस्य र प्रतिनिधिसभा ...