कांग्रेसले नमान्दा नै पारित भयो सूचना प्रविधि विधेयक
खबर एक्सप्रेस
२०७६-०९-१४ ११:०० मा प्रकाशित
Total Shares: 443
काठमाडौं - प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतबाट पारित गरेको छ ।
विधेयकमा प्रस्तावित केही प्रावधानमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले फरक मत राखेपछि बहुमतीय प्रक्रियाबाट टुंगोमा पुर्याइएको हो ।
संसदको चाू अधिवेशनमा प्रतिवेदनको विधेयक पेस हुनेछ । गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस