पत्रपत्रिकाबाट

फौजमा १४,६२९ महिला

काठमाडौं - नेपाल प्रहरीमा विशिष्ट श्रेणीमा पुग्न महिलालाई ६३ वर्ष लाग्यो । गत वर्ष प्राविधिक सेवा (स्वास्थ्य)बाट डा. दुर्गा थापाले प्रहरीको पहिलो एआइजीको रेकर्ड आफ्नो नाममा लेखाइन् । तर, अब प्रहरीका उच्च पदमा पुग्न वर्षौँ कुर्नुपर्ने अवस्था छैन  ...

उखु किसानसँग सरकारले गर्यो ५ बुँदे सहमति

काठमाडौं - सरकारले र आन्दोलनरत उखु किसानसँग पाँचबुँदे सहमति गरेको छ । सहमति भएसँग उखु किसानको आन्दोलन स्थगित भएको छ ।सर्लाहीको अन्नपूर्ण चिनी मिलले दुई वर्षदेखिको रकम नदिएपछि उखु किसानहरु काठमाडौं आएर आन्दोलन र धर्ना गरिरहेका थिए । मन्त्रालय, मन्त्री ...

उपत्यकाको फोहोर फागुनदेखि बन्चरेडाँडामा

काठमाडौं - उपत्यकाको फोहोरमैला आउँदो फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट लैजाने तयारी भएको छ । नुवाकोटको ककनी–२, बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको सेल नं. १ माघ अन्तिमसम्म तयार हुने जनाइएको छ ।आगामी फागुन १ देखि फोहोरमैला व्यवस् ...

माघ पहिलो साताभित्र उखु किसानले भुक्तानी पाउने

काठमाडौं - सरकारले माघ ७ भित्र उखु किसानका सबै रकम भुक्तानी गर्ने भएको छ ।उखु किसानसँग शुक्रवार साँझ भएको पाँच बुँदे सहमतिमा सरकारले यस्तो प्रतिबद्धता जनाएको हो ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा किसान र सरकारी टोलीबीच भएको ...

चीनले भन्यो : एमसीसीमा नेपाल स्वतन्त्र छ

काठमाडौं - चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने बताएकी छन् । ‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई मा ...

यसकारण वामदेवले दिएनन् राष्ट्रिय सभामा उम्मेदवारी

काठमाडौं - राष्ट्रिय सभा सांसद पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव अस्वीकृत भएपछि नेकपा नेता वामदेव गौतमले राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्न इन्कार गरेका छन् ।शुक्रवार बसेको सचिवालय बैठकमा नेता गौतमले संविधान संशोधन प ...