पत्रपत्रिकाबाट

पूर्वअधिराजकुमारी प्रेरणा घर छाड्न बाध्य

काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ । नेपाल ट्रस्टक ...

ललितानिवास जग्गा प्रकरण- मुद्दा दर्ता गर्दै सीआईबी

काठमाडौं - ललितानिवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले केही दिनमै जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार ललिता निवास जग्गा प ...

हुम्लामा एक सिलिन्डर ग्यासको ८ हजार

काठमाडौं - नयाँ पत्रिकामा हुम्लामा एक सिलिन्डर ग्यासको आठ हजार शीर्षकमा मुख्य समाचार प्रकाशित छ । समाचारमा लेखिए अनुसार सिलिन्डरसहित ग्यास किन्न भने अझ १२ हजार तिनुपर्छ । यो जिल्ला सदरमुकाम सिमिकोटमै पर्ने मूल्य हो । लामो समय हिमपातसँगै दाउरा अभाव भए ...

सार्क सम्मेलन छिट्टै

काठमाडौं - प्नधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) दक्षिण एसियाको साझा पहिचान भएको बताएका छन् ।सार्क अध्यक्षको हैसियतमा काठमाडौंस्थित सार्क सचिवालयमा शुक्रबार भ्रमण गर्दै उनले साझा 'एजेन्डा' का लागि सार्क सक्रिय र ...

‘प्रेरणाको दाइजो ट्रस्टकै नाममा कायम’

काठमाडौं - पूर्व अधिराजकुमारी प्रेरणा शाहले दाइजोबापत पाएको १५ रोपनी जग्गा नेपाल ट्रस्टकै नाममा कायम गर्ने कानुनी बाटो खुलेको छ । छाउनीमा रहेको उक्त जग्गा सरकारीकरण हुने सर्वोच्चको फैसलाविरुद्ध शाहको रिट शुक्रबार संवैधानिक इजलासले खारेज गरेको छ ।रिट ...

जुट उद्योगमा आयातकै भर

काठमाडौं - सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित छवटा उद्योगका लागि वार्षिक ९० हजार मेट्रिकटन कच्चा जुट आवश्यक पर्दछ । चालू अवस्थामा रहेका उद्योगलाई आवश्यक कच्चा जुटको आन्तरिक उत्पादन १६ हजार मेट्रिकटन मात्रै छ ।करिडोरमा बाबा, अरिहन्त, स्वस्तिक, रघु ...