पत्रपत्रिकाबाट
को बन्ला नयाँ प्रहरी महानिरीक्षक ?
काठमाडौं - नेपाल प्रहरीको भावी नेतृत्व चयनका विषयमा उच्च तहमा छलफल सुरु भएको छ । यही २८ गते मङ्गलबार ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदाइ हुनुहुने छ ।गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी महानिरीक्षक नियुक्तिका लागि छलफल स ...
सभामुखले बोल्न दिएनन्, उनीहरु बोलिरहे...
काठमाडौं - प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहिबारदेखि संसद् अवरुद्ध गर्दै आएक ...
लाइसेन्समा रस्साकस्सी, फोटो देखाएर लाइसेन्स मागेको सञ्चारमन्त्रीको आरोप
काठमाडौं - ग्रामीण क्षेत्रमा मात्र दूरसञ्चार सेवा प्रदान गर्ने लाइसेन्स बाँकी रहेको सीजी कम्युनिकेसन्सले मोबाइल सेवा सञ्चालन गर्न सकिने एकीकृत लाइसेन्सका लागि बारम्बार जिकिर गर्दै आएको छ ।अर्को्तिर सरकारले भने लाइसेन्स प्राप्तिका लागि आवश्यक सब ...
नेपालको बिजुली बंगलादेश निर्यात गर्न बाटो खुल्यो
काठमाडौं - माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरले यहाँ उत्पादित विद्युत बंगलादेश निकाशी गर्न आशयपत्र पाएको छ ।यो सँगै नेपालको विजुली भारत हुँदै बंगलादेशमा बिक्री गर्न (त्रिदेशीय विद्युत व्यापार) को बाटो खुलेको छ ।  ...
ओमानसँग शून्य लागतमा श्रम समझदारीको तयारी
काठमाडौं - सरकारले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी ओमानसँग श्रम समझदारी (एमओयू) गर्ने गरी तयारी गरेको छ ।नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ओमान मानव संसाधन मन्त्रालयबीच नेपालबाट श्रमिक लैजाने विषयमा छिट्टै एमओयू गर्न लागिएको ...
ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव
काठमाडौं - बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी तथा किर्तेमा मुद्दा चलाउन पीडित पक्षबाट जोहरीकमो अभाव खट्किएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का प्रमुख निरज शाहीले फौजदारी न्याय प्रणाली अन ...

.gif)