पत्रपत्रिकाबाट

नयाँ नक्सा : प्रमाण संकलनको जिम्मा विज्ञ समूहलाई

काठमाडौं -  सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्बन्धी तथ्य प्रमाण संकलन गर्न नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले उप्रेतीको संयोजकत ...

पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरी कारागार मुक्त

काठमाडौं - पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी कारागार मुक्त भएका छन् ।शान्ति मिसनमा सुडान जाने प्रहरीको बन्दोबस्ती सामान खरिद भ्रष्टाचार मुद्दामा एक वर्ष कैद सजाय भुक्तान गरी उनी बिहीबार जेलमुक्त भएका हुन् ।उनी डिल्लीबजार कारागारबाट मुक्त भएका हु ...

सर्वोच्चको आदेशविरुद्ध अर्थ मन्त्रालयले पुनरावेदन दिने

काठमाडौं - सर्वोच्च अदालतले लकडाउन बेला कर उठाउन नमिल्ने र लकडाउन खुलेको ३० दिनको समय दिनुपर्ने आदेश दिएपछि अर्थमन्त्रालयले त्यसको विरुद्ध पुनरावेदन दिने भएको छ । सर्वाेच्चको फैसला चित्त नबुझे सर्वाेच्च अदालतमै पुनरावलोकन गर्न पाइने कानुनी व्यवस्था अ ...

लकडाउनको असर: सरकारलाई कर्मचारीको तलब धान्नै मुस्किल

काठमाडौं -  लामो समयदेखि जारी बन्दाबन्दी (लकडाउन) ले राजस्व संकलनमा आएको संकुचन र साधारण खर्चमा भएको उच्च वृद्धिका बाबजुद पनि सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ६० अर्ब ८० करोड ६९ लाख ९६ हजार ७ सय ६१ रुपैयाँ आम्दानी गरेको छ।यो आम्दानी गत ...

शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि बैङ्क खोल्न निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व ...

कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो

काठमाडौं - एसियाली राष्ट्रमध्ये   नेपालमा   भइरहेको   कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ ।विश्वभर  कोरोना  भाइरस  सङ्क्रमणको तथ्याङ्क    अपडेट    गर्दै    आएको वल्र ...