पत्रपत्रिकाबाट

इन्भेस्टमेन्ट बैंकले जित्यो २ अर्बको मुद्दा

काठमाडौं - नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो ।मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग ...

त्रिविमा अनलाइन पठनपाठनः स्नातकका विद्यार्थीको अत्तोपत्तो छैन

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको छैन ।कोरोना भाइरसको सङ्क्रमणपछि विश ...

बन्दाबन्दीको कारण देखाएर घरेलु हिंसाविरुद्धको कारबाहीको प्रक्रिया नरोक्न आदेश

काठमाडौं - बन्दाबन्दीको कारण देखाएर घरेलु हिंसाविरुद्धको उजुरी नलिने कार्य नगर्न र कारबाहीको प्रक्रिया नरोक्न मंगलबार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले त्यस्ता विषय ...

काँकरभिट्टा–इनरुवा खण्डमा रेल निर्माण : करिब सात सय बिघा जग्गा अधिग्रहण

काठमाडौं - मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकरभिट्टा–इनरुवा खण्डमा करिब सात सय बिघा जग्गा अधिग्रहण गरिएको छ । कुल ६७२ बिघा २८ कट्ठा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएसँगै रेलमार्ग निर्माणले थप गति लिने विश्वास गरिएको छ ।उक्त खण्डको १०६ ...

जुम्लामा १८ जना कोरोना जितेर घर फर्किए

काठमाडौं - जुम्लामा कोरोना सङ्क्रमित १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसीयूमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि घर फर्किएका हुन् ।प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उ ...

विदेशमा अलपत्र ५० हजार फर्कन इच्छुक, २४ हजारलाई फर्काउन सिफारिस

काठमाडौं - कोरोना भाइरसको सङ्कटका कारण नेपाल फर्कन चाहनेहरू विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएका छन् । जसमध्ये प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ ।भिसा अवधि समाप्त भएका, श्रम क ...