पत्रपत्रिकाबाट
कोरोनाको बहानामा देशभरका किसान मलको चरम अभाव व्यहोर्न बाध्य
काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ। आगामी सातादेखि धानबाली रोपाइँ सुरु हुँदै छ। कुनै न कुनै बहानामा युरिया मलका लागि बर्सेनि सास्ती व्यहोर्न बाध्य हुँ ...
संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हज ...
अब आन्तरिक मूल्याङ्कनबाट गरिनेछ विद्यार्थीको ग्रेड वृद्धि
काठमाडौं - सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा नलिने निर्णय गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई मान्यता गरी यस पटक पुरानो परिपाटी अनुसार एसईई परीक्षा नलिने निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकले लिएको छ ।शिक्षा, विज्ञान तथा ...
नेपालमा बेरोजगारी समस्या भयावह हुन सक्ने आईएलओको चेतावनी
काठमाडौं - सरकारले बजेट मार्फत रोजगारी सृजनालाई महत्व दिइरहेको दावि गरेकै बेला अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)ले भने नेपालमा बेरोजगारीको समस्या भयावह हुन सक्ने चेतावनी दिएको छ ।संगठनले थोक तथा खुद्रा व्यापार, उत्पादनमूलक, निर्माण, यातायात र भण्डारण ...
राती एकान्तमा लगेर गोली प्रहरी गरी युवकको हत्या
धनुषा - जिल्लाको सबैलामा गएराति एक जना युवकको गोली हानी हत्या भएको छ । सवैला वडा नं। ७ नवटोली बस्ने जय किशोर मण्डलको छोरा २५ वर्षीय अरुण मण्डल घरमै रहेका वेला चिनजानकै मानिशले बोलाएर एक सय मिटर पर रहेको पोखरीको डिलमा पुगेपछि गोली हानी हत्या गरेको धनु ...
नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत
काठमाडौं - कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदन ...

.gif)