पत्रपत्रिकाबाट

नयाँ नक्सालाई निसान छापमा समेट्ने कदमप्रति भारतको असहमति, वार्ताको बाटो बिराएको प्रतिक्रिया

काठमाडौं - नयाँ नक्सालाई निसान छापमा समेट्न संसद्ले शनिबार गरेको संविधान संसोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ । नेपालले संविधान संसोधन गर्दै सीमा विवाद वार्ताबाट हल गर्ने आपसी समझदारी उल्लंघन गर ...

कोरोना प्रतिरोधी औषधिको प्रयोग

रूपन्देही – कोभिड–१९ (कोरोना भाइरस) रोगका लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधि पत्रकारका लागि पनि वितरण गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंङ्घले शनिबारदेखि पत्रकारलाई औषधि वितरण गर्न सुरु गरेको हो ।बुटवलको ओमकालिका होमियोप्याथि ...

आन्तरिक परीक्षा नै एसईईको मूल्याङ्कन आधार

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाई नै आधार मान्नु न्यायोचित हुने सरोकारवालाले सुझाव दिएका छन् । सरकारले एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले गर्ने निर्णय गर्दै त् ...

हटस्पटमै छैन कन्ट्याक्ट ट्रेसिङ

काठमाडौं - प्रदेश ५ का कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ‘हटस्पट’ मानिएका जिल्लामै संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा बेवास्ता गरिएपछि समुदायमा संक्रमण फैलिने खतरा बढेको छ । जेठ पहिलो सातादेखि संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्नेबाहेक काम भएको छै ...

सर्वसम्मतिले समेटियो संविधानमा लिम्पियाधुरा

काठमाडौं - भारतीय नियन्त्रणमा ६ दशकदेखि रहेको र नेपालको नक्सामा ३ दशकदेखि छुटेको लिपुलेकदेखि लिम्पियाधुरासम्मको क्षेत्रले अब संवैधानिक वैधता पाउने बाटो खुलेको छ । नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्नेसम्बन्धी संविधान संशोधन विधेयक शनिबार प्रतिनिध ...

बेलहिया नाकाबाट भित्रिए ४ सय ७ जना

काठमाडौं - रुपन्देहीको बेलहिया नाका भएर शनिबार ४०७ जना नेपाली नेपाल भित्रिएका छन् । त्यस्तै बेलहिया नाका भएर शनिबारै ४२८ जना भारतीय नागरिक भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जानकारी दिएको छ । अघिल्लो दिनको तुलनामा भारत प्रवेश गर्नेको स ...