पत्रपत्रिकाबाट
सर्वोच्चको मुद्दा फैसलामा सुधार
काठमाडौं - सर्वोच्च अदालतको मुद्दा फस्र्योट दरमा सुधार भएको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६÷७७ मा सर्वोच्चमा एक हजार ५६६ थानभन्दा बढी मुद्दा फस्र्योट भएका छन् ।यसमा निवेदन तथा प्रतिवेदनको सङ्ख्या उच्च छ । सर्वोच्चले जिम्मेवारी सरेका समेत ३५ ...
नेकपा विवाद : बैठककै गोलचक्कर
काठमाडौं - पहिरोले बिल्लीबाठ पारेको साता दिनपछि बिहीबार बल्ल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ म्याग्दीको पश्चिम क्षेत्र पुगेका थिए । तर गुरुङ पहिरो प्रभावित क्षेत्रमा लामो समय बस्न सकेनन् ।आफ्नो पीडा प्रदेश सरकारका मुख्यमन्त्रीला ...
अब विदेशमा अलपत्र श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काइने
काठमाडौं – सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ ।गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार फिर्तीसम्बन्धी का ...
अनियमितताको अखडाः मेलम्ची खानेपानी आयोजना
काठमाडौं - मेलम्ची खानेपानी आयोजना प्रारम्भ भएदेखि २० वर्षमा २७ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च भएको छ। अघिल्लो आर्थिक वर्षसम्म यसको खर्च २५ अर्ब २० करोड रुपैयाँ थियो। यस वर्ष ५ अर्ब ९१ करोड ९९ लाख बजेट विनियोजन भएकोमा २ अर्ब ४५ करोड १८ लाख खर्च भएक ...
घरमै बस्छन् कोरोना संक्रमित
काठमाडौं - धादिङका एक पुरुषलाई असार २७ मा कोरोना संक्रमण देखियो । कोरियाबाट फागुन १९ मा फर्किएका उनी कहिले धादिङ बस्थे, कहिले काठमाडौं ।सरकारले पैसा तिरेर कोरोना परीक्षण गर्ने व्यवस्था ल्याएपछि उनी अस्पताल गएका थिए । परीक्षणमा पोजिटिभ देखियो । ‘कुनै ...
ईपीजी प्रतिवेदन बुझ्नै चाहँदैन भारत
काठमाडौं - नेपाल र भारतबीच भएका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रतिवेदन तयार गरेको दुई वर्ष बितिसक्दा पनि भारतीय पक्षले त्यसलाई बुझ्न आलटाल गरिरहेको छ । कहिले प्रधानमन्त्रीको व्यस्तता त कहिले चुनावको ...

.gif)