पत्रपत्रिकाबाट

३० जिल्लाबाट प्राप्ताङ्क आएन, एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने

काठमाडौं - एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन ।सुदूरपश्चिम ...

परीक्षाका लागि त्रिविले तयार पार्‍यो ४ विकल्प

काठमाडौं - कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ।चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको थुपैं परीक्षा स्थगित छ। तर अ ...

विभिन्न स्थानमा बाढी पहिरोको ताण्डव : चारको मृत्यु, दर्जनौँ बस्ती डुबानमा

काठमाडौं - आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गएको छ । पहिरोमा परी काठमाडौँ, गोरखा र दार्चुलामा गरी चार जनाको मृत्यु भएको छ ।नेपाल प्रहरीका अनुसार काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिका–१, गागलफेदीमा आइतबार राति पहिरो ज ...

लामो दूरीका यातायात सञ्चालन गर्ने तयारी

काठमाडौं - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् ।सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका छैनन् । स ...

प्रचण्ड समूहको निष्कर्ष : बल अब ओलीको कोर्टमा

काठमाडौं - करिब डेढ महिनाअघि खुमलटारमा भएको एउटा सानो जमघटमा पूर्वमाओवादीतर्फका केही नेताले भने, ‘लेखराज भट्टजी ओली समूहमा गइसक्नुभयो, हाम्रो समूह झन्–झन् साँघुरो भयो, उहाँलाई के कुरामा चित्त नबुझेको हो, सोधखोज गरौं, हामी बलियो बनिरहनुपर्छ ।’ नेकपाको ...

निगमका ५ चिनियाँ जहाज ग्राउन्डेड हुँदै

काठमाडौं - नेपाल वायुसेवा निगमले तामझामका साथ ६ वर्षअघि भित्र्याएका चिनियाँ जहाज ‘ग्राउन्डेड’ हुने भएका छन् । उडाउँदा वार्षिक ५० करोडभन्दा बढी घाटा भएपछि निगमले साउन १६ देखि ५ वटा जहाजको उडान बन्द गर्न लागेको हो ।निगमको सञ्चालक समितिका एक सदस्यका अनु ...