पत्रपत्रिकाबाट
भारतबाहेक अन्य मुलुकबाट २७ हजार बढी नेपालीको उद्धार
काठमाडौं - भारतबाहेक अन्य मुलुकबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २७ हजार १२५ जनाको उद्धार गरिएको छ । यसैगरी विदेशमा निधन भएका १६० जना नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।बुधबार म ...
स्वास्थ्य सामग्री खरिद छानबिनमा तानिए उपप्रधानमन्त्री पोखरेल
काठमाडौं - लकडाउन शुरू भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन् ।खरिदमा संलग्न प्रमुख ३ अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार हत ...
निष्कर्षविहीन ओली–प्रचण्ड वार्ता, अयोध्यामाथि अर्काे विवाद
काठमाडौं - शक्ति संघर्षका कारण सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर वार्तामा जुटेका छन् । पाँचौं पटकसम्म वार्ता भए पनि दुई अध्यक्षबीच छ ...
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको लाख नजिक
काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ तर नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ ।अन्तिमपटक २५ असारमा सुनको भाउ तोलाकै ९२ हजार ४०० रुपैयाँ पुग्यो । २ दशकअघिसम्म नेपालमा ‘साउन ...
निर्देशिका विपरीत स्टार र केएमसीलाई स्वाब संकलनको अख्तियारी
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै निर्देशिकाविपरीत निजी अस्पताललाई नमुना संकलन गरेर कोरोना परीक्षण गर्ने अख्तियार दिएको पाइएको छ ।२८ असारमा बसेको बैठकले निर्देशिकाविपरीत ललितपुरस्थित स्टार हस्पिटल र काठमाडौं मेडिकल कलेजलाई आफैं स्वा ...
उद्योग वाणिज्य संघमा ढकाल समूहको उम्मेदवारी घोषणा
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको आगामी २६ र २७ साउनमा हुने ५४औं वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी साथ आफ्नो टिम घोषणा गरेको छ । वर्तमान उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष ढकालले हिजो ...

.gif)