पत्रपत्रिकाबाट

प्रतिस्पर्धा छल्न टुक्र्‍याएर ७२ अर्बका ठेक्का

काठमाडौं - सरकारी निकायहरूले प्रतिस्पर्धा छल्नका लागि विकास–निर्माणसँग सम्बन्धित आयोजना टुक््रयाएर ७२ अर्ब रुपैयाँ बराबरको काम गरेको पाइएको छ ।संघीय संसद् सचिवालय, सहरी विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, ...

नेकपा विवाद : सहमति खोज्न नेताहरूले थप समय लिने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने या नदिने भन्नेमा दुई सातादेखि चलिरहेको नेकपाको विवाद तत्काल समाधान नभएपछि सहमतिको विकल्प खोज्न नेताहरूले थप समय लिने भएका छन् ।त्यही कारण शुक्रबारका लागि निर्धारित स्थायी कमिटी बैठक औपचारि ...

कांग्रेसमा अनुशासन : माथिल्ला नेता जोगाउने, तल्लालाई तर्साउने

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका १ हजार ३ सय ७५ उजुरीमध्ये धेरैजसोमा पार्टीका तल्ला तहका नेता कार्यकर्ता कारबाहीमा परेका छन् ।२०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मे ...

भरतपुर विमानस्थल : ब्यारेक हटाउने सहमति

काठमाडौं - भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेक स्थानान्तरण गर्ने सहमति जुटेको छ । नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिकतर्फको क्षेत्रीय विमानस्थल बनाउने गरी गुरुयोजना अगाडि सारिरहेका बेला भरतपुरमा सेनाको ब्यारेक सार् ...

दस वर्षमा पनि बनेन कमला पुल

काठमाडौं - मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको कमला नदीमा १० वर्षअघि निर्माण सुरु भएको पक्की पुल अझै सम्पन्न हुन सकेको छैन ।कमला नदीमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा दुधौली नगरपालिका २, रतनपुरका बासिन्दा जोखिम मोलेर बाढीमा हेलिएर नदी वारपा ...

लालपुर्जाविहीन मासपुर गाउँ

काठमाडौं - सदरमुकाम पुग्न भौगोलिक हिसाबले टाढा भएपछि हुम्लाका मासपुर गाउँका बासिन्दा लालपुर्जाविहीन छन् ।जग्गा उपयोग गर्दै आए पनि सो गाउँका बासिन्दाको लालपुर्जाविहीन जग्गाधनीको परिचय बनेको छ । सदरमुकाम सिमकोट जान मात्र चार दिन पैदल लाग्ने देखिएपछि स् ...