पत्रपत्रिकाबाट
अख्तियारको एक्सन: कर्मचारीले घुस खाँदा कार्यालय प्रमुखमाथि पनि भ्रष्टाचार मुद्दा
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाउने उद्देश्यसहित अख्तियारले पहिलोपट ...
रुकुम घटनाः दोहोरो झडप नभई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको संसदीय समितिको निष्कर्ष
काठमाडौं - रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ ।अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा ग ...
एसइईमा विद्यालयको गम्भीर लापरबाही: विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर
काठमाडौं - कोभिड-१९ को त्रासका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नम्बरिङ अधिकार सरकारले विद्यालयलाई दियो।यो अधिकार दुरुपयोग गर्दै काठमाडौं उपत्यकाका कतिपय विद्यालयले नतिजा राम्रो देखाउन नम्बर बढाएर जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा ...
बाइस करोडभन्दा बढीको आलु उत्पादन
हेटौँडा – मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् ।स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको बताउँदै थाहा नगरपालिकाको कृषि वि ...
अझै नेपालीको पहुँच छैन कालापानीसम्मै, सुरक्षाकर्मीले समेत टेक्न र देख्न पाउँदैनन्
काठमाडौं - नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न÷देख्न पाउँदैनन्।दार्चुलाको व्य ...
गुड्न थाले सार्वजनिक यातायात
काठमाडौं – सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् । स ...

.gif)